SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

An exterior view of Goulburn Correctional Centre, Goulburn, NSW, Friday, August 22, 2025.
An exterior view of Goulburn Correctional Centre, Goulburn, NSW. Source: AAP / AAP Image/Lukas Coch

बोन्डाइ आक्रमणका २४ वर्षीय कथित बन्दुकधारीलाई कडा सुरक्षा भएको गोल्बर्न करेक्सनल सेन्टरमा सारियो, भेनेजुएलामा भइरहेका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको अस्ट्रेलिया सरकारको भनाइ र खेलकुदमा, एसेजको पाँचौ खेल सिड्नीमा जारी लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

बोन्डाइ आक्रमणका २४ वर्षीय कथित बन्दुकधारीलाई कडा सुरक्षा भएको गोल्बर्न करेक्सनल सेन्टरमा सारियो, भेनेजुएलामा भइरहेका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको अस्ट्रेलिया सरकारको भनाइ र खेलकुदमा, एसेजको पाँचौ खेल सिड्नीमा जारी लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now