टेलस्ट्राको देशव्यापी नेटवर्क अवरोधबारे सिनेटमा छानबिन हुँदै, बाल हेरचाहमा कार्यरत एक कर्मचारीबाट दुर्व्यवहारमा परेका बालबालिकाका १२० भन्दा बढी परिवारसँग अस्ट्रेलियन सङ्घीय प्रहरीको सम्पर्क र खेलकुदमा एलेक्स डी मिनअरले विश्व वरीयतामा आफ्नो नयाँ कीर्तिमान बनाएको लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





