SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Chris Minns standing in front of trees and bushes.
FILE PHOTO - New South Wales Premier Chris Minns isn't ruling out further funding for domestic violence prevention, in the wake of a triple murder in Sydney. Source: AAP / Dan Himbrechts

सिड्नीको क्यामप्बेलटाउनमा दुई बच्चा र एक महिलाको शव फेला परे पछि एक पुरुष पक्राउमा, अस्ट्रेलियाका केही ‘बटल शप’मा मदिरा अवैध र दूषित हुन सक्ने चेतावनी र स्टेट अफ ओरिजिन अगि क्वीन्सल्यान्ड मरून्समा केही खेलाडीहरूको फेरबदल लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

सिड्नीको क्यामप्बेलटाउनमा दुई बच्चा र एक महिलाको शव फेला परे पछि एक पुरुष पक्राउमा, अस्ट्रेलियाका केही ‘बटल शप’मा मदिरा अवैध र दूषित हुन सक्ने चेतावनी र स्टेट अफ ओरिजिन अगि क्वीन्सल्यान्ड मरून्समा केही खेलाडीहरूको फेरबदल लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now