SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

A man in a suit and tie shakes hands with another man in a suit and tie wearing glasses, with Australian and Singaporean flags behind them
FILE PHOTO - Prime Minister Anthony Albanese (L) with and Singaporean Prime Minister Lawrence Wong (R). Source: AFP / LianHe Zaobao / Chia Ti Yan

अस्ट्रेलिया र सिङ्गापुरबिच ऊर्जा आपूर्ति र सुरक्षाबारे औपचारिक सम्झौता, जसिन्टा एलनको राजीनामापछि बेन क्यारोल भिक्टोरियाका नयाँ प्रिमियर नियुक्त र कमनवेल्थ गेम्सको पदक तालिकामा अस्ट्रेलिया अहिलेसम्म शीर्ष स्थानमा लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलिया र सिङ्गापुरबिच ऊर्जा आपूर्ति र सुरक्षाबारे औपचारिक सम्झौता, जसिन्टा एलनको राजीनामापछि बेन क्यारोल भिक्टोरियाका नयाँ प्रिमियर नियुक्त र कमनवेल्थ गेम्सको पदक तालिकामा अस्ट्रेलिया अहिलेसम्म शीर्ष स्थानमा लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now