डेजी फ्रिम्यानलाई सहयोग गरेका हुन सक्ने मानिसहरूमाथि छानबिन गर्ने भिक्टोरिया प्रहरीको भनाइ, १६ वर्ष मुनिका बालबालिकाका लागि रहेको अस्ट्रेलियाको सोसल मिडिया प्रतिबन्ध सम्भावित उल्लङ्घनका लागि पाँच वटा प्लेटफर्महरू अनुसन्धानमा र फर्मुला वानमा अस्ट्रेलियन ओस्कर पियास्ट्रीको यसपालिको पहिलो सफलता जापानमा लगायत लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





