हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
साप्ताहिक नेपाल अपडेट: अनुदान वृद्धिको मागका साथ काठमाण्डूमा उखु किसानहरूको आन्दोलन
Sugarcane farmers protest in Kathmandu as Nepal government halves subsidy. Credit: SBS Nepali/Prayas Dulal
उखु किसानहरूले पाउँदै आएको अनुदान नेपाल सरकारले कटौती गरेको भन्दै देशको राजधानीमा आन्दोलन, लिपुलेक सीमा विवाद कूटनीतिक तरिकाबाट हल गरिने र हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
Share