TRAILER

एसबीएस नेपाली कुराकानी: पत्रकार ध्रुवहरि अधिकारीको सम्झनामा गोरखापत्र र रेडियो नेपाल

Senior Nepali journalist Dhruba Hari Adhikary at SBS Studios Sydney on Thursday, 14 August 2025.

Senior Nepali journalist Dhruba Hari Adhikary at SBS Studios Sydney on Thursday, 14 August 2025. Credit: SBS Nepali

बीबीसी, द न्युयर्क टाइम्स, रोयर्टस जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभवसँगै मिडिया प्रशिक्षकका रूपमा पनि लामो समय बिताएका वरिष्ठ नेपाली पत्रकार ध्रुवहरि अधिकारी हाल अस्ट्रेलिया भ्रमणमा छन्। र, केही दिन अगि उनी सिड्नी स्थित् आटामनमा रहेको एसबीएसको स्टुडियो आएका थिए। उक्त अवसरमा हामीसँगको कुराकानीका क्रममा सन् १९७९ मा गोरखापत्रबाट आफ्नो पत्रकारिताको यात्रा सुरु भएको बताउँदै अधिकारीले रेडियो, टेलिभिजन र डिजिटल मिडियाको आगमनसँगै मिडियाका अवसर र चुनौतीहरूका बारेमा चर्चा गरेका छन्। उक्त कुराकानीको पहिलो भाग सुन्नुहोस्।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
एसबीएस नेपाली कुराकानी: पत्रकार ध्रुवहरि अधिकारीको सम्झनामा गोरखापत्र र रेडियो नेपाल | SBS Nepali