हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
साप्ताहिक नेपाल अपडेट: भारतले नेपालबाट २ सय मेगावाट विद्युत् खरिद गर्ने

Electrical Power Lines Source: Pixabay / Pixabay, aitoff
भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत् खरिद गर्दै, यो:मरी अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत र भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमण लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
Share