SKIP TO MAIN CONTENT

साप्ताहिक नेपाल अपडेट: एमसीसी परियोजनाले निरन्तरता पाउने

A representative image of electricity transmission lines in Kathmandu, Nepal.
A representative image of electricity transmission lines in Kathmandu, Nepal. Credit: Pexels/Volker Meyer

नेपाल सरकारले विपद् व्यवस्थापनाका लागि ड्रोनको प्रयोग गर्ने, अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अर्न्तगतको परियोजनाले नेपालमा निरन्तरता पाउने र जलविद्युत आयोजनाहरूबाट सरकारद्वारा आर्थिक वर्ष ८१/८२ मा तीन अर्ब ८० करोड ‘रोयल्टी’ सङ्कलन लगायत नेपालका यस हप्ताका प्रमुख समाचार सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

नेपाल सरकारले विपद् व्यवस्थापनाका लागि ड्रोनको प्रयोग गर्ने, अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अर्न्तगतको परियोजनाले नेपालमा निरन्तरता पाउने र जलविद्युत आयोजनाहरूबाट सरकारद्वारा आर्थिक वर्ष ८१/८२ मा तीन अर्ब ८० करोड ‘रोयल्टी’ सङ्कलन लगायत नेपालका यस हप्ताका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now