SKIP TO MAIN CONTENT

साप्ताहिक नेपाल अपडेट: श्रमिकको न्यूनतम तलब बढ्यो

nepal workers.jpg
The Nepal government has increased the minimum monthly wage for workers to Rs 19,550. Credit: SBS Nepali/Krishna Pokhrel

नेपालमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ। साउन एकदेखि लागु हुने गरी प्रति महिना कामदारले कम्तीमा पनि १९,५५० रुपियाँ पाउने छन्। यस अघि न्यूनतम पारिश्रमिक १७,३०० रुपियाँ रहेको थियो। यो लगायत पछिल्ला सात दिनका नेपालका समाचार सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ। साउन एकदेखि लागु हुने गरी प्रति महिना कामदारले कम्तीमा पनि १९,५५० रुपियाँ पाउने छन्। यस अघि न्यूनतम पारिश्रमिक १७,३०० रुपियाँ रहेको थियो। यो लगायत पछिल्ला सात दिनका नेपालका समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now