SKIP TO MAIN CONTENT

टास्मेनिया निर्वाचन २०२५: नेपालीभाषीको भोट कल्लाई?

(PHOTO MONTAGE) TASMANIAN PARLIAMENT
Tasmanian Labor leader Dean Winter (left) and Tasmanian Liberal Premier Jeremy Rockliff. Tasmania will vote on Saturday at an early election, the state’s second in two years and fourth in seven years. Source: AAP / AAP IMAGE/AAPIMAGE

टास्मेनियामा पछिल्लो सात वर्षभित्रको चौथो राज्य निर्वाचन शनिवार, जुलाई १९ मा हुँदैछ। सन् २०१४ देखि सत्तामा रहेको राज्यको लिबरल पार्टीका वर्तमान प्रिमियर जेरेमी रक्लिफको प्रमुख प्रतिस्पर्धीका रूपमा टास्मेनियन लेबर पार्टीका डीन विन्टर उठेका छन्। यसपालिको निर्वाचनमा कस्ता प्राथमिकताहरूलाई ध्यानमा राखेर भोट हाल्दै हुनुहुन्छ र नयाँ सरकारबाट रहेका अपेक्षाहरूबारे राज्यका नेपाली र भुटानी समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

टास्मेनियामा पछिल्लो सात वर्षभित्रको चौथो राज्य निर्वाचन शनिवार, जुलाई १९ मा हुँदैछ। सन् २०१४ देखि सत्तामा रहेको राज्यको लिबरल पार्टीका वर्तमान प्रिमियर जेरेमी रक्लिफको प्रमुख प्रतिस्पर्धीका रूपमा टास्मेनियन लेबर पार्टीका डीन विन्टर उठेका छन्। यसपालिको निर्वाचनमा कस्ता प्राथमिकताहरूलाई ध्यानमा राखेर भोट हाल्दै हुनुहुन्छ र नयाँ सरकारबाट रहेका अपेक्षाहरूबारे राज्यका नेपाली र भुटानी समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now