Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सङ्घीय निर्वाचन २०२२: लन्चेस्टनमा एसबीएस नेपालीको अन्तरक्रियात्मक कार्यक्रम

SBS Nepali at the 2022 Election Exchange program in Launceston, Tasmania

SBS Nepali at the 2022 Election Exchange program in Launceston, Tasmania Source: SBS

सङ्घीय निर्वाचनको मिति नजिकिँदै जाँदा दलका नीतिहरूलाई स्वतन्त्र तरिकाले अर्थ बुझाउने कोसिस स्वरूप उम्मेदवार र स्थानीय अगुवाहरूलाई आमन्त्रण गरी उनीहरूका धारण प्रस्तुत गर्न एसबीएसले विभिन्न राज्यमा कार्यक्रमहरूको आयोजना गरिरहेको छ। यस सिलसिलामा टास्मेनियाको लन्चेस्टनमा भएको कार्यक्रममा सहभागी समुदायका अग्रजहरूले नयाँ आउने मानिसहरूलाई सहज रूपमा आवास उपलब्ध नरहेको बारेमा आफूहरूको चासो रहेको बताएका छन्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

सङ्घीय निर्वाचनको मिति नजिकिँदै जाँदा दलका नीतिहरूलाई स्वतन्त्र तरिकाले अर्थ बुझाउने कोसिस स्वरूप उम्मेदवार र स्थानीय अगुवाहरूलाई आमन्त्रण गरी उनीहरूका धारण प्रस्तुत गर्न एसबीएसले विभिन्न राज्यमा कार्यक्रमहरूको आयोजना गरिरहेको छ। यस सिलसिलामा टास्मेनियाको लन्चेस्टनमा भएको कार्यक्रममा सहभागी समुदायका अग्रजहरूले नयाँ आउने मानिसहरूलाई सहज रूपमा आवास उपलब्ध नरहेको बारेमा आफूहरूको चासो रहेको बताएका छन्।

कुराकानी सुन्नुहोस्: सङ्घीय निर्वाचन २०२२: लन्चेस्टनमा एसबीएस नेपालीको अन्तरक्रियात्मक कार्यक्रम हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now