Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'जति टाढा गयो उति नेपालको माया हुँदो रैछ': परेडका साथ टास्मेनियामा गरियो क्रिसमसको स्वागत

Parade pic 1.png

Nepali Society of Tasmania participants at the City of Hobart Christmas Pageant 2023 in Hobart, Tasmania on Saturday, 18 November 2023. Credit: SBS Nepali / Abhas Parajuli

क्रिसमस नजिकिँदै जाँदा, दक्षिण-पूर्वी टास्मेनियास्थित होबार्टमा 'क्रिसमस प्याजेन्ट' सम्पन्न भएको छ। सिटी अफ होबार्ट काउन्सिलले शनिवार, १८ नोभेम्बरमा आयोजना गरेको उक्त कार्यक्रमले हरेक वर्ष क्रिसमस र त्यससँग आउने चाडबाडको मौसमलाई स्वागत गर्ने चलन छ। यसपालि करिब ४० वटा भन्दा बढी बहुसांस्कृतिक समूहका करिब १,२०० सहभागीहरू माझ नेपाली भाषीहरू पनि थिए। होबार्टको सडकमा नेपाली भेषभुषा र वाद्यवादनको प्रस्तुतिसँग नेपाली सोसाइटी अफ टास्मेनियाको तर्फबाट उपस्थित भएका सहभागीहरूले आफ्नो अनुभव एसबीएस नेपालीसँग साटेका छन्। स्वदेशको याद, नेपाली पहिचान माथि लाग्ने गर्व, र नयाँ पुस्तालाई कला संस्कृति सिकाउनुको महत्त्व बारे तयार पारिएको यो रिपोर्ट सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

क्रिसमस नजिकिँदै जाँदा, दक्षिण-पूर्वी टास्मेनियास्थित होबार्टमा 'क्रिसमस प्याजेन्ट' सम्पन्न भएको छ। सिटी अफ होबार्ट काउन्सिलले शनिवार, १८ नोभेम्बरमा आयोजना गरेको उक्त कार्यक्रमले हरेक वर्ष क्रिसमस र त्यससँग आउने चाडबाडको मौसमलाई स्वागत गर्ने चलन छ। यसपालि करिब ४० वटा भन्दा बढी बहुसांस्कृतिक समूहका करिब १,२०० सहभागीहरू माझ नेपाली भाषीहरू पनि थिए। होबार्टको सडकमा नेपाली भेषभुषा र वाद्यवादनको प्रस्तुतिसँग नेपाली सोसाइटी अफ टास्मेनियाको तर्फबाट उपस्थित भएका सहभागीहरूले आफ्नो अनुभव एसबीएस नेपालीसँग साटेका छन्। स्वदेशको याद, नेपाली पहिचान माथि लाग्ने गर्व, र नयाँ पुस्तालाई कला संस्कृति सिकाउनुको महत्त्व बारे तयार पारिएको यो रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now