Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

टास्मेनियामा नेपालीहरूमाथि गरिएको अध्ययनले के बताउँछ?

TasNepali.png

Santosh Adhikari is studying the Nepali diaspora in Tasmania. Credit: Santosh Adhikari (inset) and Abhas Parajuli

अस्ट्रेलियाको दक्षिण पूर्वी कुनामा रहेको टापु राज्य टास्मेनियामा नेपालीभाषीको ठुलो जनसङ्ख्या बसोबास गर्छ। अगिल्लो जनगणना अनुसार, अङ्ग्रेजी र मान्डरिन पछि सबैभन्दा बढी बोलिने भाषाको रूपमा नेपाली रहेको उक्त राज्यमा नेपालीहरूको बसोबास स्थायी र स्थिर भने नरहेको एक जना अनुसन्धानकर्ताले एसबीएस नेपालीलाई बताएका छन्। स्कान्लन फाउन्डेसनको आर्थिक सहयोगमा टास्मेनियाका नेपाली आप्रवासीहरूलाई लिएर सामाजिक सद्भाव, एकता, अनि उनीहरूको नेतृत्व क्षमताको बारेमा अध्ययन गरिरहेका र राज्यको डिपार्टमेन्ट अफ प्रिमियर एन्ड क्याबिनेटको सहयोगमा सञ्चालित प्रोमोटिङ लन्चेस्टन्स इकोनोमी एन्ड सोसल कोहेजनसँग पनि आबद्ध रहेका सन्तोष अधिकारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाको दक्षिण पूर्वी कुनामा रहेको टापु राज्य टास्मेनियामा नेपालीभाषीको ठुलो जनसङ्ख्या बसोबास गर्छ। अगिल्लो जनगणना अनुसार, अङ्ग्रेजी र मान्डरिन पछि सबैभन्दा बढी बोलिने भाषाको रूपमा नेपाली रहेको उक्त राज्यमा नेपालीहरूको बसोबास स्थायी र स्थिर भने नरहेको एक जना अनुसन्धानकर्ताले एसबीएस नेपालीलाई बताएका छन्। स्कान्लन फाउन्डेसनको आर्थिक सहयोगमा टास्मेनियाका नेपाली आप्रवासीहरूलाई लिएर सामाजिक सद्भाव, एकता, अनि उनीहरूको नेतृत्व क्षमताको बारेमा अध्ययन गरिरहेका र राज्यको डिपार्टमेन्ट अफ प्रिमियर एन्ड क्याबिनेटको सहयोगमा सञ्चालित प्रोमोटिङ लन्चेस्टन्स इकोनोमी एन्ड सोसल कोहेजनसँग पनि आबद्ध रहेका सन्तोष अधिकारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now