Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नयाँ वर्ष २०८२ को स्वागतार्थ टास्मेनियाको होबार्टमा फहराइयो नेपाली झन्डा

Nepali flag hoisting ceremony held by the City of Hobart Council at Hobart Town Hall on Monday, 14 April 2025.

The City of Hobart held a ceremony at Hobart Town Hall on Monday, 14 April 2025, where the national flag of Nepal was hoisted. Credit: Facebook/Aashish Shrestha Photography

यो हप्ता अस्ट्रेलियाभरका राज्य र प्रदेशहरूमा नेपाली नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै विभिन्न कार्यक्रमहरू आयोजना भएका थिए। होबार्टमा भने होबार्ट सिटी काउन्सिल र नेपाली सोसाइटी अफ टास्मेनिया (नेस्ट) मिलेर सोमवार, १४ एप्रिलका दिन एक विशेष कार्यक्रमका माझ नेपाली झण्डा फहराइएको थियो। देशको दक्षिणमा रहेको उक्त टापु राज्यमा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना भएको नेस्टकी अध्यक्ष रोजिना ताम्राकारले एसबीएस नेपालीलाई बताएकी छिन्। यसै विषयमा ताम्राकारसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

यो हप्ता अस्ट्रेलियाभरका राज्य र प्रदेशहरूमा नेपाली नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै विभिन्न कार्यक्रमहरू आयोजना भएका थिए। होबार्टमा भने होबार्ट सिटी काउन्सिल र नेपाली सोसाइटी अफ टास्मेनिया (नेस्ट) मिलेर सोमवार, १४ एप्रिलका दिन एक विशेष कार्यक्रमका माझ नेपाली झण्डा फहराइएको थियो। देशको दक्षिणमा रहेको उक्त टापु राज्यमा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना भएको नेस्टकी अध्यक्ष रोजिना ताम्राकारले एसबीएस नेपालीलाई बताएकी छिन्। यसै विषयमा ताम्राकारसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now