SKIP TO MAIN CONTENT

'मेरो पृष्ठभूमि शरणार्थी हो, तर अब म अस्ट्रेलियन नागरिक हुँ': ओबेथ राई

obeth rai image
Born in Bhutan, Obeth Rai (centre) was taken to Nepal as an infant and spent his formative years in the country. Source: Facebook / Obeth Sampang

केही महिनाको शिशु हुँदा भुटानी शरणार्थीका रूपमा नेपाल लगिएका टास्मेनिया निवासी ओबेथ राईले आफ्नो बाल्यकाल र किशोरावस्था नेपालमा बिताएका हुन्। सन् २०१३ मा आफ्नो परिवारसँग अस्ट्रेलिया आएका उनलाई पुर्खाको देश भनेर चिनाइएको नेपालमा आफ्नो अस्तित्व नपाउँदा दुख लागे तापनि अहिले अस्ट्रेलियाको नागरिक हुँ भन्दा गर्व लाग्ने बताए। जुन १८ देखि २४ लाई शरणार्थी सप्ताहका रूपमा मनाइने गरेको सन्दर्भमा एसबीएस नेपालीसँग कुरा गर्दै राईले शरणार्थीका रूपमा नेपालमा रहँदा देखि अस्ट्रेलियाको नागरिक हुँदासम्मको अनुभव सुनाएका छन्।

Published

Updated

By Sunita Pokharel

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

केही महिनाको शिशु हुँदा भुटानी शरणार्थीका रूपमा नेपाल लगिएका टास्मेनिया निवासी ओबेथ राईले आफ्नो बाल्यकाल र किशोरावस्था नेपालमा बिताएका हुन्। सन् २०१३ मा आफ्नो परिवारसँग अस्ट्रेलिया आएका उनलाई पुर्खाको देश भनेर चिनाइएको नेपालमा आफ्नो अस्तित्व नपाउँदा दुख लागे तापनि अहिले अस्ट्रेलियाको नागरिक हुँ भन्दा गर्व लाग्ने बताए। जुन १८ देखि २४ लाई शरणार्थी सप्ताहका रूपमा मनाइने गरेको सन्दर्भमा एसबीएस नेपालीसँग कुरा गर्दै राईले शरणार्थीका रूपमा नेपालमा रहँदा देखि अस्ट्रेलियाको नागरिक हुँदासम्मको अनुभव सुनाएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now