Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

शरणार्थी सप्ताह २०२३: स्वतन्त्र हुनुको अर्थ के हो?

Narayan Khanal.pdj.01.03.22.015.jpg

Narayan Khanal says Refugee Week is important to create awareness about the struggles overcome by refugee communities. Credit: Supplied

वार्षिक रूपमा मनाइने शरणार्थी सप्ताहको सन् २०२३ को नारा "फाइन्डिङ फ्रीडम" अर्थात् "स्वतन्त्रता प्राप्ति" रहेको छ। नेपालको भुटानी शरणार्थी शिविरमा जन्मिएर १२ वर्षको उमेरमा अस्ट्रेलिया आइपुगेका नारायण खनाल भन्छन् स्वतन्त्रताको अर्थ सबैको लागि फरक-फरक हुन सक्छ। शरणार्थी सप्ताहको महत्त्व के हो? खनालसँगको कुराकानी सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

वार्षिक रूपमा मनाइने शरणार्थी सप्ताहको सन् २०२३ को नारा "फाइन्डिङ फ्रीडम" अर्थात् "स्वतन्त्रता प्राप्ति" रहेको छ। नेपालको भुटानी शरणार्थी शिविरमा जन्मिएर १२ वर्षको उमेरमा अस्ट्रेलिया आइपुगेका नारायण खनाल भन्छन् स्वतन्त्रताको अर्थ सबैको लागि फरक-फरक हुन सक्छ। शरणार्थी सप्ताहको महत्त्व के हो? खनालसँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now