Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियन प्रतिनिधिका रूपमा नारायण खनालको युवा शिखर सम्मेलनसम्मको यात्रा

Narayan Khanal

The University of Wollongong awarded him its most prestigious honour – the Robert Hope Memorial Prize. Source: Supplied by the talent

नेपालमा जन्मेका भुटानी शरणार्थी नारायण खनाल, विश्वका प्रमुख २० देशहरूका युवाहरूले भाग लिने शिखर सम्मेलनमा अस्ट्रेलियालाई प्रतिनिधित्व गर्दै छन्। बहुप्रतिभाशाली व्यक्तित्वका धनी खनाल हाल वलङगङ विश्वविद्यालयमा डाक्टरीको पढाई गरिरहेका छन् र उनी भन्छन् कि आफू जस्तै अल्पसङ्ख्यकहरूको आवाज बुलन्द पार्न शिखर सम्मेलनले उनलाई स्थान दिएको छ।

Published

Updated

Source: SBS

Share this with family and friends

नेपालमा जन्मेका भुटानी शरणार्थी नारायण खनाल, विश्वका प्रमुख २० देशहरूका युवाहरूले भाग लिने शिखर सम्मेलनमा अस्ट्रेलियालाई प्रतिनिधित्व गर्दै छन्। बहुप्रतिभाशाली व्यक्तित्वका धनी खनाल हाल वलङगङ विश्वविद्यालयमा डाक्टरीको पढाई गरिरहेका छन् र उनी भन्छन् कि आफू जस्तै अल्पसङ्ख्यकहरूको आवाज बुलन्द पार्न शिखर सम्मेलनले उनलाई स्थान दिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now