SKIP TO MAIN CONTENT

टास्मेनिया: बिदाको समयमा अस्ट्रेलियाका घुम्न लायक ठाउँहरू

Khagendra Satyal from Hobart talks about top attractions in Tasmania for holidaymakers.
Khagendra Satyal from Hobart talks about top attractions in Tasmania for holidaymakers. Credit: Getty Images/James McCormack, AAP Image/Ethan James, Supplied/Khagendra Satyal

अस्ट्रेलियाको व्यस्त जीवनमा केही दिनको बिदा निकालेर देश भित्र कै रोचक र घुम्न लायक ठाउँहरू जाने सोच बनाउनु भएको छ? तपाईँको यो योजनामा साथ दिन अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूमा रहेका आकर्षणहरू बारे चर्चा गरौँ। यस क्रममा विगत छ वर्षदेखि होबार्टमा बस्दै आएका खगेन्द्र सत्यालबाट अस्ट्रेलियाको मूल भूमिबाट २४० किलोमिटर दक्षिणतर्फ पर्ने टास्मेनियाको घुम्ने ठाउँहरू बारे सुनौँ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको व्यस्त जीवनमा केही दिनको बिदा निकालेर देश भित्र कै रोचक र घुम्न लायक ठाउँहरू जाने सोच बनाउनु भएको छ? तपाईँको यो योजनामा साथ दिन अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूमा रहेका आकर्षणहरू बारे चर्चा गरौँ। यस क्रममा विगत छ वर्षदेखि होबार्टमा बस्दै आएका खगेन्द्र सत्यालबाट अस्ट्रेलियाको मूल भूमिबाट २४० किलोमिटर दक्षिणतर्फ पर्ने टास्मेनियाको घुम्ने ठाउँहरू बारे सुनौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now