SKIP TO MAIN CONTENT

एसीटी: बिदाको समयमा अस्ट्रेलियाका घुम्न लायक ठाउँहरू

Khagendra Satyal from Hobart talks about top attractions in Tasmania for holidaymakers.
Srijana Basnet, a resident of Canberra, takes us on a journey to explore the best places to visit in the ACT

अस्ट्रेलियाको व्यस्त जीवनमा केही दिनको बिदा निकालेर देश भित्र कै रोचक र घुम्न लायक ठाउँहरू जाने सोच बनाउनु भएको छ? त्यसोभए राजधानी क्यान्बरामा के कस्ता आकर्षण रहेका छन् त,विगत ११ वर्षदेखि क्यान्बरालाई आफ्नो घर बनाएकी सृजना बस्नेतबाट बुझौँ।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको व्यस्त जीवनमा केही दिनको बिदा निकालेर देश भित्र कै रोचक र घुम्न लायक ठाउँहरू जाने सोच बनाउनु भएको छ? त्यसोभए राजधानी क्यान्बरामा के कस्ता आकर्षण रहेका छन् त,विगत ११ वर्षदेखि क्यान्बरालाई आफ्नो घर बनाएकी सृजना बस्नेतबाट बुझौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now