बिदाको समयमा आफूले सोचेको जस्तो वातावरण भएको ठाउँमा जान पाइयो भने, हुँदैन त सुनमा सुगन्ध? तपाईँले अहिलेसम्म 'क्रिसमस' र 'न्यु यर'को योजनामा घुम्न जाने राख्नु भएको छ कि छैन? सोच्नु भएको छ तर कुन ठाउँ जाने होला भनेर दोधारमा हुनुहुन्छ भने हामीले तयार पारेको यो सूचीले तपाईँलाई केहि सजिलो पार्ला।
खानाका सौखिनहरूका लागि

- मेलबर्न (भिक्टोरिया)
- टास्मेनिया
वाइनका पारखी

समुन्द्री तट: 'बीच'मा रमाउन

- बोन्डाइ, कुजि, बाइरन बे, म्यान्ली, लर्ड हावि आइल्यान्ड (न्यु साउथ वेल्स)
- विटसन्डेज / ह्यामिल्टन आइल्यान्ड (क्वीन्सल्यान्ड)
ताजगी र 'एड्भेन्चर'का लागि

- मार्गरेट रिभर (वेस्टर्न अस्ट्रेलिया)
- क्रेडल माउन्टेन, गोर्डन ड्याम (टास्मेनिया)

- ग्रेट ब्यारिअर रिफ (क्वीन्सल्यान्ड)
- ब्लु माउन्टेन (न्यु साउथ वेल्स)
अद्भूत 'रोड ट्रिप'

- ग्रेट ओसन रोड (भिक्टोरिया)
- नलाबोर प्लेन (साउथ अस्ट्रेलिया)

अस्ट्रेलियाको इतिहास र संस्कृति बुझ्न

- पोर्ट आर्थर (टास्मेनिया)
- क्याकडु नेसनल पार्क (नदर्न टेरिट्री)
- अस्ट्रेलियन वार मेमोरियल, नेसनल ग्यालरी अफ अस्ट्रेलिया, पार्लियामेन्ट हाउस (क्यान्बरा)
'क्याम्पिङ'का लागि

- जर्विस बे, बाएरन बे, लेक लायल (न्यु साउथ वेल्स)
- ग्राम्पियन्स नेसनल पार्क, फेयरहेवन (भिक्टोरिया)
- चार्ली मोरल्यान्ड (क्वीन्सल्यान्ड)

- मर्ल क्याम्प ग्राउन्ड (नदर्न टेरिट्री)
- फ्रेसिनेट नेसनल पार्क (टास्मेनिया)
- फ्लिन्डर्स रेन्जेज (साउथ अस्ट्रेलिया)
- हनिसकल क्याम्प ग्राउन्ड (क्यान्बरा)
'ग्लाम्पिङ'का लागि

- ल्यामिङटन नेसनल पार्क (क्वीन्सल्यान्ड)
- क्याकडु नेसनल पार्क (नदर्न टेरिट्री)
- निन्गलु रिफ (वेस्टर्न अस्ट्रेलिया)

- फ्लिन्डर्स रेन्जेज ( साउथ अस्ट्रेलिया)
- जर्विस बे, मजि, डब्बो (न्यु साउथ वेल्स)
- ग्राम्पियन्स नेसनल पार्क (भिक्टोरिया)

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





