Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'ग्रेट ब्यारिअर रिफ' तत्कालका लागि 'खतरामा रहेका' सम्पदाको सुचीमा नपर्ने

Turtle at Great barrier reef, Queensland
Credit: Creative Commons / Wikipedia

वर्ल्ड हेरिटेज कमिटीले ग्रेट ब्यारिअर रिफलाई तत्कालका लागि खतरामा रहेका विश्व सम्पदाहरूको सुचीको नराख्ने निर्णय गरेको छ। यता सिड्नीको पश्चिममा बुधवार भएको गोलिकाण्डमा परेका एक जना पुरुषको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। फ्रान्समा भने एप्पल फोनको १२ संस्करणले हानिकारक रेडिएसन फ्याँक्ने भन्दै यसको बिक्रीमा रोक लगाएको छ। अस्ट्रेलिया र विश्वमा यस हप्ता घटेका प्रमुख घटना साप्ताहिक समीक्षा 'विक्ली र्‍याप' अन्तर्गत सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

वर्ल्ड हेरिटेज कमिटीले ग्रेट ब्यारिअर रिफलाई तत्कालका लागि खतरामा रहेका विश्व सम्पदाहरूको सुचीको नराख्ने निर्णय गरेको छ। यता सिड्नीको पश्चिममा बुधवार भएको गोलिकाण्डमा परेका एक जना पुरुषको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। फ्रान्समा भने एप्पल फोनको १२ संस्करणले हानिकारक रेडिएसन फ्याँक्ने भन्दै यसको बिक्रीमा रोक लगाएको छ। अस्ट्रेलिया र विश्वमा यस हप्ता घटेका प्रमुख घटना साप्ताहिक समीक्षा 'विक्ली र्‍याप' अन्तर्गत सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now