टास्मेनियामा रहेका नेपाली पसल सञ्चालक तथा समुदायका सदस्यहरूले आफूहरू बढ्दो रूपमा तोडफोड र आक्रमणको निशाना बनिरहेको बताएका छन्। टास्मेनियामा सबैभन्दा द्रुत गतिमा बढिरहेको समुदाय मध्ये पर्ने नेपाली समुदायका केही सदस्यहरूले आफूहरू र आफ्ना व्यवसायमाथि आक्रमण हुने क्रममा वृद्धि भएको दाबी गरेका छन्।
Share





