SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Google Search
The Prime Minister says Barnaby Joyce needs to provide a full explanation after he was filmed lying on a footpath in Canberra last week. Source: AAP

सङ्घीय सरकारले यहुदी समुदाय संलग्न भएको घटनापछि "डक्सिङ" को अभ्यासलाई अपराधिकरण गर्ने योजनालाई तीव्रता दिइरहेको बताएको छ। यहुदी पृष्ठभूमिका सयौँ सार्वजनिक व्यक्तित्वहरू जो एक प्राइभेट व्हाट्सएप समूहका सदस्य थिए उनीहरूको नाम, फोटो र सोसल मिडिया अकाउन्टहरू कथित रूपमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले अनलाइन प्रकाशित गरेको बताइएको छ।भिक्टोरियामा आगो सम्बन्धित प्रतिबन्ध लागू र एएफएलमा १० लाख डलर कमाउने खेलाडीहरूको सङ्ख्या अहिलेसम्मकै धेरै भएको रिपोर्ट सार्वजनिक लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

सङ्घीय सरकारले यहुदी समुदाय संलग्न भएको घटनापछि "डक्सिङ" को अभ्यासलाई अपराधिकरण गर्ने योजनालाई तीव्रता दिइरहेको बताएको छ। यहुदी पृष्ठभूमिका सयौँ सार्वजनिक व्यक्तित्वहरू जो एक प्राइभेट व्हाट्सएप समूहका सदस्य थिए उनीहरूको नाम, फोटो र सोसल मिडिया अकाउन्टहरू कथित रूपमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले अनलाइन प्रकाशित गरेको बताइएको छ।भिक्टोरियामा आगो सम्बन्धित प्रतिबन्ध लागू र एएफएलमा १० लाख डलर कमाउने खेलाडीहरूको सङ्ख्या अहिलेसम्मकै धेरै भएको रिपोर्ट सार्वजनिक लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now