SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

QUESTION TIME
A representative picture of a woman doing grocery shopping. Source: AAP / LUKAS COCH/AAPIMAGE

गाजा स्ट्रिपको दक्षिणी भागमा विस्फोट पछि घाइते भएकाहरू पहिले नै भरिएको नासार अस्पतालमा उपचारका लागि आएका छन्। इन्डोनेसियाको वेस्ट सुमात्राको मारापिमा गएको ज्वालामुखी विस्फोट पछि ११ जना पर्वतारोहीहरूको अवशेष भेटिएको छ। ज्वालामुखी विस्फोटको समयमा उक्त स्थानमा ७५ जना मानिसहरू थिए। एघार जनाको अवशेषसँगै तीन जना भने जीवित अवस्थामा फेला परेका छन्। यता अस्ट्रेलियामा भने कृषि मन्त्री मरी वट्ले क्रिसमसका बेला मानिसहरूबाट धेरै नाफा नलिनका लागि सुपरमार्केटहरूलाई चेतावनी दिएका छन्। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

गाजा स्ट्रिपको दक्षिणी भागमा विस्फोट पछि घाइते भएकाहरू पहिले नै भरिएको नासार अस्पतालमा उपचारका लागि आएका छन्। इन्डोनेसियाको वेस्ट सुमात्राको मारापिमा गएको ज्वालामुखी विस्फोट पछि ११ जना पर्वतारोहीहरूको अवशेष भेटिएको छ। ज्वालामुखी विस्फोटको समयमा उक्त स्थानमा ७५ जना मानिसहरू थिए। एघार जनाको अवशेषसँगै तीन जना भने जीवित अवस्थामा फेला परेका छन्। यता अस्ट्रेलियामा भने कृषि मन्त्री मरी वट्ले क्रिसमसका बेला मानिसहरूबाट धेरै नाफा नलिनका लागि सुपरमार्केटहरूलाई चेतावनी दिएका छन्। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now