Learn about the community events happening near your location. Credit: SBS Nepali/Krishna Pokhrel
रक्तदान गर्ने व्यक्तिहरूको सम्मानमा आयोजना हुन गइरहेको कार्यक्रम साथै एडिलेडमा पासपोर्ट नवीकरण गर्नका लागि घुम्ती सेवा सञ्चालन हुने- अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।