SKIP TO MAIN CONTENT

सामुदायिक गतिविधि: कहाँ के हुँदैछ?

IMG_8646.jpg
Nepali community members seen at Teej program in sydney.

अक्टोबर ८ तारिखदेखि वेर्स्टन अस्ट्रेलियामा भेटरन कप फुटबलको आयोजना हुदैछ। ३५ वर्ष माथिका खेलाडीले भाग लिन सक्ने कार्यक्रम अक्टोबर १६ सम्म चल्ने बताइएको छ। सिड्नीमा भने नेपाल सम्वतको अवसरमा सामूहिक भोज र इही कार्यक्रमको पनि आयोजना हुदैछ। वेर्स्टन अस्ट्रेलिया मै इभेन्ट्स सिनेमामा 'नाङ्गो गाउँ' नामक नेपाली चलचित्र चल्दैछ। कहाँ के कार्यक्रम हुदैछ त? सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अक्टोबर ८ तारिखदेखि वेर्स्टन अस्ट्रेलियामा भेटरन कप फुटबलको आयोजना हुदैछ। ३५ वर्ष माथिका खेलाडीले भाग लिन सक्ने कार्यक्रम अक्टोबर १६ सम्म चल्ने बताइएको छ। सिड्नीमा भने नेपाल सम्वतको अवसरमा सामूहिक भोज र इही कार्यक्रमको पनि आयोजना हुदैछ। वेर्स्टन अस्ट्रेलिया मै इभेन्ट्स सिनेमामा 'नाङ्गो गाउँ' नामक नेपाली चलचित्र चल्दैछ। कहाँ के कार्यक्रम हुदैछ त? सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now