SKIP TO MAIN CONTENT

सामुदायिक गतिविधि: यस हप्ता कहाँ के हुँदैछ?

Nepali cricket supporters enjoy the success of Team Nepal
Sportsfile/Corbis via Getty Images Source: Getty / Seb Daly / ICC / SPORTSFILE; Sportsfile/Corbis via Getty Images

सोमवार तीज परेकाले विभिन्न राज्य र प्रदेशहरूमा तीज सम्बन्धी कार्यक्रमहरू आयोजना हुदैछन्। भिक्टोरियामा नेपाली मन्दिर (एएनएमसी) र दिदी बहिनी समाजको आयोजनामा तीज कार्यक्रम हुदैछ। यता सिड्नीको बरूड पार्कमा पनि तीज कार्यक्रमको आयोजना हुदैछ। सिड्नीमै आगामी शनिवार गजल गायन र नृत्य 'गजल मुशायरा' र क्वेर्कस हिल तीर भने आइतवार ब्लैकटाउन किड्स टुर्नामेन्ट हुदैछ। यस हप्ताका सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

सोमवार तीज परेकाले विभिन्न राज्य र प्रदेशहरूमा तीज सम्बन्धी कार्यक्रमहरू आयोजना हुदैछन्। भिक्टोरियामा नेपाली मन्दिर (एएनएमसी) र दिदी बहिनी समाजको आयोजनामा तीज कार्यक्रम हुदैछ। यता सिड्नीको बरूड पार्कमा पनि तीज कार्यक्रमको आयोजना हुदैछ। सिड्नीमै आगामी शनिवार गजल गायन र नृत्य 'गजल मुशायरा' र क्वेर्कस हिल तीर भने आइतवार ब्लैकटाउन किड्स टुर्नामेन्ट हुदैछ। यस हप्ताका सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now