हाल मेलबर्नमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनए-ए)का अध्यक्ष केशव कँडेलसँग त्यहाँ पुन लकडाउन सुरु हुँदा भिक्टोरियाका व्यवसायी माथि परेको प्रभाव, विद्यार्थी लगायत समुदायका अन्य सदस्यहरूलाई लक्षित गरेर ल्याइने राहत कार्यक्रम तथा अबको केही दिन भित्रै अस्ट्रेलियामा फसेका नेपालीहरूलाई लिएर नेपाल उड्ने विशेष विमान बारे हामीले गरेको कुराकानी
कँडेलसँग गरिएको कुराकानी सुन्न माथि रहेको स्पिकर आइकनमा थिच्नुहोस्
Share





