Mental Health First Aid training organised by Australia Nepal Public Link (ANPL) in Victoria. Source: Facebook / Nirajan Gauli
अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क (एएनपीएल)ले मेन्टल हेल्थ फर्स्ट एड अस्ट्रेलियासँगको सहकार्यमा मेन्टल हेल्थ फर्स्ट एड ट्रेनिङ आयोजना गरेको छ। मानसिक स्वास्थ्य सम्बन्धी उक्त प्रशिक्षणका प्रशिक्षक भरत नेपाल र आयोजक तथा सहभागीहरूको अनुभव सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।