SKIP TO MAIN CONTENT

ब्लकचेन भनेको के हो?

Blockchain
An NFT (non-fungible token) displayed on a in Time Square, New York NFT is a unique digital certificate registered in a blockchain. Source: AP

प्रविधिको विकास क्रमसँगै नयाँ-नयाँ प्रयोगहरूले हाम्रो जीवनलाई प्रभावित बनाउने क्रम जारी छ। केही समय पहिले मात्र "मेटाभर्स"मा आफ्नो ध्यान केन्द्रित हुन बताएको सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो नामै समेत पनि "मेटा" बनाएको धेरै भएको छैन। अब फेरी मेटाभर्समा "ब्लकचेन" मा आधारित "बिटकोइन" जस्ता क्रिप्टोकरेन्सी भनिने डिजिटल मुद्राहरू चल्ने बताइँदै गर्दा नर्थ क्यारोलाइना विश्वविद्यालय अन्तर्गत रहेको ब्रायन स्कुल अफ बिजनेस एन्ड इकोनोमिक्सका प्राध्यापक डा निर क्षेत्रीलाई यो ब्लकचेन भनेको के हो त भनेर हामीले सोधेका थियौँ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

प्रविधिको विकास क्रमसँगै नयाँ-नयाँ प्रयोगहरूले हाम्रो जीवनलाई प्रभावित बनाउने क्रम जारी छ। केही समय पहिले मात्र "मेटाभर्स"मा आफ्नो ध्यान केन्द्रित हुन बताएको सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो नामै समेत पनि "मेटा" बनाएको धेरै भएको छैन। अब फेरी मेटाभर्समा "ब्लकचेन" मा आधारित "बिटकोइन" जस्ता क्रिप्टोकरेन्सी भनिने डिजिटल मुद्राहरू चल्ने बताइँदै गर्दा नर्थ क्यारोलाइना विश्वविद्यालय अन्तर्गत रहेको ब्रायन स्कुल अफ बिजनेस एन्ड इकोनोमिक्सका प्राध्यापक डा निर क्षेत्रीलाई यो ब्लकचेन भनेको के हो त भनेर हामीले सोधेका थियौँ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now