SKIP TO MAIN CONTENT

'लिजनेर्स' रोग के हो र कस्ता मानिसहरू यसको जोखिममा हुन्छन्?

Sirjana Sharma.png
After some cases of Legionnaire's disease were discovered last week, New South Wales Health advised visitors to the Sydney CBD to be on the lookout for the symptoms. Credit: Sirjana Sharma(L), Maica/Getty Images

पछिल्लो समय सिड्नी सीबीडी क्षेत्र पुगेका केही मानिसमा 'लिजनेर्स' भन्ने रोग देखापरेको छ। ब्याक्टेरियाका कारण हुने यो स्वास्थ्य जटिलतामा ज्वरो आउने, छाति दुख्ने र श्वास प्रश्वासमा समस्या देखिने जस्ता लक्षणहरु देखिने सिड्नीकी नेपाली मूलकी चिकित्सक (जीपी) सिर्जना शर्मा बताउँछिन्। कस्ता मानिसहरू यसको जोखिममा पर्छन् र यस रोगको पहिचान कसरी गर्ने भन्ने बारेमा डा सिर्जना शर्मासँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

पछिल्लो समय सिड्नी सीबीडी क्षेत्र पुगेका केही मानिसमा 'लिजनेर्स' भन्ने रोग देखापरेको छ। ब्याक्टेरियाका कारण हुने यो स्वास्थ्य जटिलतामा ज्वरो आउने, छाति दुख्ने र श्वास प्रश्वासमा समस्या देखिने जस्ता लक्षणहरु देखिने सिड्नीकी नेपाली मूलकी चिकित्सक (जीपी) सिर्जना शर्मा बताउँछिन्। कस्ता मानिसहरू यसको जोखिममा पर्छन् र यस रोगको पहिचान कसरी गर्ने भन्ने बारेमा डा सिर्जना शर्मासँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now