SKIP TO MAIN CONTENT

पीफ्यास: 'नन-स्टिक' भाँडाकुँडादेखि खाना र कपडासम्म। यसले तपाईँको स्वास्थ्यमा पार्ने प्रभाव

Ram_krishna_Niroula_photo.jpg
Source: Supplied / Ram Krishna Niroula

'नन-स्टिक' भाँडाकुँडाका साथै मेकअप र कपडासम्ममा प्रयोग हुने ‘पीफ्यास’ रसायनले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने हुँदा यसबारे सबैले जानकारी राख्नु पर्ने वैज्ञानिक रामकृष्ण निरौलाको भनाई छ । माटो, पानी र वायु प्रदूषणबारे खोज अनुसन्धान गर्ने कोअपरेटिभ रिसर्च सेन्टर (सीआरसी केयर)का एक खोजकर्ता रहेका निरौलाले अस्ट्रेलियामा पीफ्यास प्रदूषण रोकथामका लागि सरकारी तवरबाटै काम गरिएको भए पनि नेपालमा भने यसको बारेमा अझै जनचेतनामा कमी रहेको एसबीएस नेपालीलाई बताएका छन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

'नन-स्टिक' भाँडाकुँडाका साथै मेकअप र कपडासम्ममा प्रयोग हुने ‘पीफ्यास’ रसायनले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने हुँदा यसबारे सबैले जानकारी राख्नु पर्ने वैज्ञानिक रामकृष्ण निरौलाको भनाई छ । माटो, पानी र वायु प्रदूषणबारे खोज अनुसन्धान गर्ने कोअपरेटिभ रिसर्च सेन्टर (सीआरसी केयर)का एक खोजकर्ता रहेका निरौलाले अस्ट्रेलियामा पीफ्यास प्रदूषण रोकथामका लागि सरकारी तवरबाटै काम गरिएको भए पनि नेपालमा भने यसको बारेमा अझै जनचेतनामा कमी रहेको एसबीएस नेपालीलाई बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: यो कुराकानीमा व्यक्त भएका धारणाहरू निरौलाका आफ्ना हुन्। तपाईँको स्वास्थ्यमा उक्त रसायनले पार्न सक्ने प्रभावबारे थप बुझ्न आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now