Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियामा बसोबास: 'वेलकम टु कन्ट्री' भनेको के हो?

Welcome to Country before Super Netball, Melbourne 2022

Welcome to Country before Super Netball, Melbourne 2022 Source: AAP Image/James Ross

कुनै पनि कार्यक्रम सुरु हुनु पुर्व आदिवासी परम्परागत मालिकहरूद्वारा औपचारिक प्रस्तुति दिएको पछिल्लो समयमा हामीले धेरै देख्ने गरेका छौँ। उक्त स्वागत गर्ने चलनलाई 'देशमा स्वागत छ' वा 'वेलकम टु कन्ट्री' भनिन्छ। हामीले नेडक सप्ताह मनाइरहँदा, अस्ट्रेलियामा बसोबास सम्बन्धी जानकारी दिने क्रममा देशमा स्वागत छ भन्नुको अर्थ के हो र हामी सबैले कसरी परम्परागत भूमिका मालिकहरूलाई सच्चाइका साथ सम्बोधन गर्न सक्छौँ भन्ने बारे हेर्ने छौँ।

Published

Updated

By Melissa Compagnoni

Source: SBS

Share this with family and friends

कुनै पनि कार्यक्रम सुरु हुनु पुर्व आदिवासी परम्परागत मालिकहरूद्वारा औपचारिक प्रस्तुति दिएको पछिल्लो समयमा हामीले धेरै देख्ने गरेका छौँ। उक्त स्वागत गर्ने चलनलाई 'देशमा स्वागत छ' वा 'वेलकम टु कन्ट्री' भनिन्छ। हामीले नेडक सप्ताह मनाइरहँदा, अस्ट्रेलियामा बसोबास सम्बन्धी जानकारी दिने क्रममा देशमा स्वागत छ भन्नुको अर्थ के हो र हामी सबैले कसरी परम्परागत भूमिका मालिकहरूलाई सच्चाइका साथ सम्बोधन गर्न सक्छौँ भन्ने बारे हेर्ने छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now