अस्ट्रेलियाका आदिवासी समुदायका मानिसहरूसँग संवाद स्थापना गर्नु, अस्ट्रेलियामा पहिलो पटक पाइला राख्ने कसैलाई चुनौतीपूर्ण जस्तो लाग्न सक्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी आगन्तुकहरूलाई आदिवासी समुदायहरूसँग अन्तरक्रिया गर्न, उनीहरूका मुद्दाहरू बुझ्न र आफ्नै समुदायमा उनीहरूसँग मेलमिलाप गर्न मद्दत गर्ने सरल तरिकाहरू बारे चर्चा गर्दै छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





