Tamba Banks of the Jaru tribe, whose family once lived in the Bungle Bungles, [known to her people as Billingjal], is one of the traditional owners of the Purnululu national park. Credit: Barry Lewis/Corbis via Getty Images
अस्ट्रेलिया आफ्नो अद्भुत विविधता र समृद्ध आदिवासी संस्कृतिका कारण विश्वभर चिनिन्छ । तर आदिवासीहरूको भूमि अधिकार र मौलिक स्वामित्व ‘नेटिभ टाइटल’को विषय उठ्दा अझै धेरैका मनमा जिज्ञासाहरू हुन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामीले नेटिभ टाइटलको वास्तविक अर्थ, ऐतिहासिक माबो मुद्दाले खोलेको मोड, आदिवासी स्वामित्व सम्बन्धि कानून ‘नेटिभ टाइटल एक्ट’ले खेल्ने भूमिका र यी सबै कुराहरू किन प्रत्येक अस्ट्रेलियनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् भन्ने बारेमा चर्चा गरेका छौँ। चेतावनी: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा मृत व्यक्तिहरूका नाम समावेश छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।