SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका आदिवासी समुदायले उलुरुको स्वामित्व फिर्ता पाएको ४०औँ वार्षिकोत्सव लन्डनमा मनाए

Britain Royals Australia
Britain's King Charles III meets Anangu traditional owners at the Australian High Commission in London, Thursday Oct. 16, 2025, during a celebration to commemorate the 40th Anniversary of the handback of Uluru-Kata Tjuta to its traditional owners. Credit: Jack Taylor/AP

अनाङु परम्परागत मालिकहरूले उलुरु–काटा जुटा राष्ट्रिय निकुञ्ज आफ्ना समुदायलाई फिर्ता गरिएको चालिस वर्ष पूरा भएको अवसरमा स्मरण समारोहको आयोजना गरेका छन्। अस्ट्रेलियामा आदिवासी भूमि अधिकारको लागि यो हस्तान्तरण फर्स्ट नेसन्स मानिसहरू र भूमि बिचको स्थायी सम्बन्धका लागि शक्तिशाली मान्यता तथा एक ऐतिहासिक क्षणको रूपमा लिइन्छ। यो विशेष अवसरमा आयोजित आधिकारिक उत्सवहरूमा नौ जना अनाङु परम्परागत मालिकहरूको प्रतिनिधिमण्डल लन्डन पुगेको र त्यहाँ उनीहरूले बेलायतका लागि अस्ट्रेलियाका उच्च आयुक्त स्टीफन स्मिथ र महाराजा चार्ल्ससँग भेट गरेका थिए। सुनौँ एक रिपोर्ट

Published

By Deborah Groarke

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अनाङु परम्परागत मालिकहरूले उलुरु–काटा जुटा राष्ट्रिय निकुञ्ज आफ्ना समुदायलाई फिर्ता गरिएको चालिस वर्ष पूरा भएको अवसरमा स्मरण समारोहको आयोजना गरेका छन्। अस्ट्रेलियामा आदिवासी भूमि अधिकारको लागि यो हस्तान्तरण फर्स्ट नेसन्स मानिसहरू र भूमि बिचको स्थायी सम्बन्धका लागि शक्तिशाली मान्यता तथा एक ऐतिहासिक क्षणको रूपमा लिइन्छ। यो विशेष अवसरमा आयोजित आधिकारिक उत्सवहरूमा नौ जना अनाङु परम्परागत मालिकहरूको प्रतिनिधिमण्डल लन्डन पुगेको र त्यहाँ उनीहरूले बेलायतका लागि अस्ट्रेलियाका उच्च आयुक्त स्टीफन स्मिथ र महाराजा चार्ल्ससँग भेट गरेका थिए। सुनौँ एक रिपोर्ट

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now