हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीका भूमि अधिकार बारे तपाईँले जान्नु बुझ्नु पर्ने सबै कुराहरू

Several thousand marchers celebrate the 50th anniversary Wave Hill Walk-off in Kalkarindji on Friday August 19, 2016. On August 22 1966 Vincent Lingiari led several hundred Gurindji people off Wave Hill Station in a protest to gain fair wages, which morphed into the battle for land rights, which took nine years to eventuate. Credit: AAP Image/Neda Vanovac
भूमि, आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूको पहिचान, संस्कृति र कल्याणसँग जोडिएको छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी आदिवासीहरूका लागि भूमि अधिकारको वास्तविक अर्थ के हो भन्ने बारेमा बुझ्ने कोसिस गर्नेछौँ।
Share