SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा मदिरा सेवन बारे कस्ता नियमहरू छन्?

Australia Explained - Alcohol
There are often signs in public places when alcohol use restrictions apply. You can also check on your council website for this information. Source: Moment RF / Simon McGill/Getty Images

अस्ट्रेलियामा रक्सीलाई प्राय सामाजिक जीवनको भागका रूपमा चित्रण गरिन्छ- विशेष गरी खेलकुद कार्यक्रम र सार्वजनिक बिदाका दिनहरूमा। तर रक्सी सेवनले व्यक्ति र परिवारमा पार्न सक्ने गम्भीर हानिका बारेमा पनि बुझ्नु उत्तिकै जरुरी छ। अस्ट्रेलियामा मदिरा नियन्त्रणका लागि जटिल कानूनहरू छन्। यसको आपूर्ति र बेचबिखनसँगै कहाँ र कहिले सेवन गर्न मिल्छ भन्ने कुरा बुझ्नु पनि जरुरी छ। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो अङ्कमा हामी अस्ट्रेलियाका राज्य तथा प्रदेश पिच्छे मदिरा सम्बन्धी नियमहरू कसरी फरक छन् भन्ने बारेमा चर्चा गर्दै छौँ।

Published

By Zoe Thomaidou

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा रक्सीलाई प्राय सामाजिक जीवनको भागका रूपमा चित्रण गरिन्छ- विशेष गरी खेलकुद कार्यक्रम र सार्वजनिक बिदाका दिनहरूमा। तर रक्सी सेवनले व्यक्ति र परिवारमा पार्न सक्ने गम्भीर हानिका बारेमा पनि बुझ्नु उत्तिकै जरुरी छ। अस्ट्रेलियामा मदिरा नियन्त्रणका लागि जटिल कानूनहरू छन्। यसको आपूर्ति र बेचबिखनसँगै कहाँ र कहिले सेवन गर्न मिल्छ भन्ने कुरा बुझ्नु पनि जरुरी छ। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो अङ्कमा हामी अस्ट्रेलियाका राज्य तथा प्रदेश पिच्छे मदिरा सम्बन्धी नियमहरू कसरी फरक छन् भन्ने बारेमा चर्चा गर्दै छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now