Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा आदिवासी खेलकुद: पहिचान, संस्कृति र विरासत

Lydia Williams catching the ball to prevent a goal in a Matilda’s game - Image Tiffany Williams.jpg

Lydia Williams para il pallone per impedire un gol durante una partita delle Matildas. Credit: Joseph Mayers Photography

आदिवासी अस्ट्रेलियन खेलाडीहरूले लामो समयदेखि राष्ट्रलाई प्रेरित गर्दै आएका छन्। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी पूर्व ओलम्पियन काइल भेन्डर-काइप र मटिल्डाज गोलकिपर लिडिया विलियम्स जस्ता आदिवासी खेलाडीहरूले भविष्यका पुस्ताहरूका लागि समावेशीकरण र समानतालाई खेलकुद मार्फत कसरी बढावा दिइरहेका छन् भन्ने बारेमा चर्चा गर्दैछौँ।

Published

By Phil Tucak

Presented by Lowanna Grant

Source: SBS

Share this with family and friends

आदिवासी अस्ट्रेलियन खेलाडीहरूले लामो समयदेखि राष्ट्रलाई प्रेरित गर्दै आएका छन्। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी पूर्व ओलम्पियन काइल भेन्डर-काइप र मटिल्डाज गोलकिपर लिडिया विलियम्स जस्ता आदिवासी खेलाडीहरूले भविष्यका पुस्ताहरूका लागि समावेशीकरण र समानतालाई खेलकुद मार्फत कसरी बढावा दिइरहेका छन् भन्ने बारेमा चर्चा गर्दैछौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now