A patient is examined by a gynaecologist. Source: iStockphoto / stefanamer/Getty Images
अस्ट्रेलियाले विश्वका नवीनतम परीक्षण विधिहरूको सहयोगमा सन् २०३५ सम्म पाठेघरको क्यान्सर उन्मुलन गर्ने लक्ष्य राखेको छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी 'सर्भिकल स्क्रीनिङ टेस्ट' भनेको के हो र कहाँ उपलब्ध हुन्छ भन्ने बारेमा चर्चा गर्दै छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।