SKIP TO MAIN CONTENT

'क्यान्सरको जाँच रोग लागे पछि मात्र गर्ने होइन'

thumbnail_image_6209779.jpg
Cancer screening awareness program organised by Nepali Society of Tasmania on Saturday, 14 September 2024. Credit: Supplied / Rojina Tamrakar

भिक्टोरिया र टास्मेनियामा हालै क्यान्सरको परीक्षणबारे नेपाली समुदायलाई लक्षित जनचेतनामूलक कार्यक्रमहरू आयोजना भएका छन्। मेलबर्नमा दिदी बहिनी समाज भिक्टोरिया (डीबीएसभी) र होबार्टमा नेपाली सोसाइटी अफ टास्मेनिया (एनईएसटी)ले क्रमशः अस्ट्रेलिया सरकार र अस्ट्रेलियन रेड क्रस टास्मेनियासँगको सहकार्यमा कार्यक्रमहरू सम्पन्न गरेको बताएका छन्। अस्ट्रेलियामा उपलब्ध रहेका क्यान्सर 'स्क्रीनिङ' वा परीक्षणका सुविधाबारे समुदायका सदस्यहरू कत्तिको जानकार छन् र सहभागीहरूले कस्तो प्रतिक्रिया दिएका छन्? यिनै विषयमा डीबीएसभीकी संस्थापक जमुना पराजुली र एनईएसटीकी अध्यक्ष रोजिना ताम्राकारले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

भिक्टोरिया र टास्मेनियामा हालै क्यान्सरको परीक्षणबारे नेपाली समुदायलाई लक्षित जनचेतनामूलक कार्यक्रमहरू आयोजना भएका छन्। मेलबर्नमा दिदी बहिनी समाज भिक्टोरिया (डीबीएसभी) र होबार्टमा नेपाली सोसाइटी अफ टास्मेनिया (एनईएसटी)ले क्रमशः अस्ट्रेलिया सरकार र अस्ट्रेलियन रेड क्रस टास्मेनियासँगको सहकार्यमा कार्यक्रमहरू सम्पन्न गरेको बताएका छन्। अस्ट्रेलियामा उपलब्ध रहेका क्यान्सर 'स्क्रीनिङ' वा परीक्षणका सुविधाबारे समुदायका सदस्यहरू कत्तिको जानकार छन् र सहभागीहरूले कस्तो प्रतिक्रिया दिएका छन्? यिनै विषयमा डीबीएसभीकी संस्थापक जमुना पराजुली र एनईएसटीकी अध्यक्ष रोजिना ताम्राकारले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now