SKIP TO MAIN CONTENT

कार्यस्थलीय भेदभाव भनेको के हो र यस सम्बन्धी मद्दत कसरी लिने?

Workplace discrimination
Workplace discrimination Source: Pexel/energpic.com

अस्ट्रेलियाको विविधता सम्बन्धी संस्था डाइभर्सिटी काउन्सिल अफ अस्ट्रेलियाले प्रत्येक दुई वर्षमा Inclusion@Work Index प्रकाशन गर्ने गरेको छ, जसले अस्ट्रेलियाली कार्यस्थलहरूमा दुर्व्यवहार र भेदभावको अवस्था कस्तो छ भनी देखाउँछ। नयाँ तथ्याँक आउँदो डिसेम्बर महिनामा प्रकाशित हुँदै छ।तर, कार्यस्थलीय भेदभाव भनेको खासमा के हो?

Published

Updated

By Chiara Pazzano

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको विविधता सम्बन्धी संस्था डाइभर्सिटी काउन्सिल अफ अस्ट्रेलियाले प्रत्येक दुई वर्षमा Inclusion@Work Index प्रकाशन गर्ने गरेको छ, जसले अस्ट्रेलियाली कार्यस्थलहरूमा दुर्व्यवहार र भेदभावको अवस्था कस्तो छ भनी देखाउँछ। नयाँ तथ्याँक आउँदो डिसेम्बर महिनामा प्रकाशित हुँदै छ।तर, कार्यस्थलीय भेदभाव भनेको खासमा के हो?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now