SKIP TO MAIN CONTENT

के हो "होम बिल्डर" प्याकेज?

COVID-19, home builder program, grants, renovation, home builder
Source: AAP

सङ्घीय सरकारले केही दिन अघि मात्र घोषणा गरेको "होम बिल्डर" प्याकेजमा के नागरिकता भएका अस्ट्रेलियालीहरूको मात्रै पहुँच हुने हो त? आर्थिक सल्लहाकार विश्वास भट्टराईको बिचार सुन्नुहोस्!


Published

Updated

Source: SBS



Skip to podcast episode content

सङ्घीय सरकारले केही दिन अघि मात्र घोषणा गरेको "होम बिल्डर" प्याकेजमा के नागरिकता भएका अस्ट्रेलियालीहरूको मात्रै पहुँच हुने हो त? आर्थिक सल्लहाकार विश्वास भट्टराईको बिचार सुन्नुहोस्!


यस मासिक शृङ्खलामा चर्चा गरिएका अन्य विषयहरु:

  • नागरिक र पीआर भएका मानिसहरुले संयुक्त रुपमा घर धनी भए होम बिल्डर अनुदान के हुन्छ? 
  • आर्थिक मन्दीको कारण आधिकारिक ब्याज दरमा कटौती 
  • घर निर्माण उद्योगलाई प्रदान गरिने सहायताले के घरको मूल्य बढ्ला त?
कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now