नेपालमा नोभेम्बर २० मा हुन गइरहेको सङ्घीय र प्रदेश निर्वाचनको चहलपहल कस्तो छ? नेपाल संवाददाता सेवा भट्टराईले केही सर्वसाधारणसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





