अस्ट्रेलियाली नेपाली डाक्टर तथा दन्त्य चिकित्सकहरूको एक साझा सङ्गठन - अस्ट्रेलियन नेप्लिज मेडिकल एन्ड डेन्टल एसोसिएसन (एम्डा)ले कोरोनाभाइरस महामारी र कोभिड-१९ खोप सम्बन्धी विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू अनलाइन मार्फत गरिरहेको छ। यस बारे हामीले एम्डाकी कार्यकारी अधिकृत पुनम पन्तसँगगरेको कुराकानी सुन्नुहोस्।
Share




