Journalist and disability advocate Gajendra Budathoki. Source: Supplied
नेपालका विभिन्न जिल्लाहरुमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि पहिलो चरणको चुनाव सम्पन्न हुँदा दोस्रो चरणको मतदानका लागि राजनैतिक दलहरुले आफ्नो प्रचार अभियान पनि जारी राख्नेका छन्। तर यी अभियानहरुमा, के कुनै पनि राजनैतिक दलहरुले अपाङ्गता रहेका मानिसहरुको जीवन सुधार गर्न आफुले सुरु गर्ने कामबारे नीति सार्वजनिक गरेका छन् त? कि अल्पसंख्यामा रहेका उक्त समूहबारे राजनीतिज्ञहरुले वास्ता गर्दैनन्? अपाङ्ग अभियन्ता र पत्रकार गजेन्द्र बुढाथोकी यसो भन्नुहुन्छ।