SKIP TO MAIN CONTENT

नेपालको मिडिया सम्बन्धी प्रस्तावित कानूनको विरोध किन हुँदैछ?

Federation of Nepali Journalists protesting the proposed Nepal Media Council bill
Source: Federation of Nepali Journalists Facebook

नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको भन्दै सरकारले विधयेकलाई राष्ट्रिय सभा सचिवालयमा दर्ता गरेको छ। तर यो विधयेकमा उल्लिखित केही प्रावधानहरू आपत्तिजनक भएको भन्दै सरोकार वालाहरूले विरोध गरिरहेका छन्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको भन्दै सरकारले विधयेकलाई राष्ट्रिय सभा सचिवालयमा दर्ता गरेको छ। तर यो विधयेकमा उल्लिखित केही प्रावधानहरू आपत्तिजनक भएको भन्दै सरोकार वालाहरूले विरोध गरिरहेका छन्।

उक्त विधेयकमा उल्लिखित केही प्रावधानले प्रेस स्वतन्त्रतामा अङ्कुस लगाउन खोजिएको भन्दै पत्रकारहरू विरोधमा उत्रिएका छन्।

यसै सन्दर्भमा हामीले नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नकुल अर्यालसँग विधयेकलाई लिएर सञ्चार कर्मीहरूमा देखिएको असन्तुष्टिबारे कुरा गरेका छौँ।

हाम्रो पूर्ण कुराकानी मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नुहोला

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now