SKIP TO MAIN CONTENT

फेरी बस्लान डा. केसी अनशनमा?

Dr Govinda KC.
Dr Govinda KC. Source: Supplied

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले १५ औं पटक अनशन बस्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले उनले राखेको मागहरु पुरा गर्न ढिलासुस्ती गरिरहेको उनि बताउँछन् । के उनि १६ औं पटक आफ्नो अनशन सुरु गर्न बाध्य हुने छन् त? एसबीएस नेपालीसँगको कुराकानीको क्रममा डाक्टर केसीको भनाइ यस्तो थियो।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले १५ औं पटक अनशन बस्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले उनले राखेको मागहरु पुरा गर्न ढिलासुस्ती गरिरहेको उनि बताउँछन् । के उनि १६ औं पटक आफ्नो अनशन सुरु गर्न बाध्य हुने छन् त? एसबीएस नेपालीसँगको कुराकानीको क्रममा डाक्टर केसीको भनाइ यस्तो थियो।

डाक्टर गोविन्द केसीसँग को हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now