SKIP TO MAIN CONTENT

के यसपालिको एसेज क्रिकेट शृङ्खला पनि पहिले कै जस्तै रोमाञ्चक होला त?

Ashes Himalayan Cricket Club Nepali Umpire Melbourne Australia
Santosh Bastakoti is the first Nepali umpire in Australia. Source: Santosh Bastakoti & AAP

विश्व खेलकुदको सबैभन्दा पुरानो प्रतिस्पर्धा मध्येको एक मानिएको अस्ट्रेलिया र इङ्गल्यान्ड बिचको एसेज शृङ्खला आउँदो डिसेम्बरदेखि सुरु हुँदैछ। यस बारे एक रिपोर्ट र भिक्टोरियाको हिमालयन क्लबका एक सदस्य तथा सबडिस्ट्रीक लेभलमा अम्पायर बनेका सन्तोष बस्ताकोटीसँग हामीले इङ्गल्यान्डको टोली घोषणा भएको लगतै गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

विश्व खेलकुदको सबैभन्दा पुरानो प्रतिस्पर्धा मध्येको एक मानिएको अस्ट्रेलिया र इङ्गल्यान्ड बिचको एसेज शृङ्खला आउँदो डिसेम्बरदेखि सुरु हुँदैछ। यस बारे एक रिपोर्ट र भिक्टोरियाको हिमालयन क्लबका एक सदस्य तथा सबडिस्ट्रीक लेभलमा अम्पायर बनेका सन्तोष बस्ताकोटीसँग हामीले इङ्गल्यान्डको टोली घोषणा भएको लगतै गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now